आज थप ४ सय ४८ जनामा संक्रमण पुष्टि
काठमाडौं, । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४४८ जनामा संक्रमण पुष्टि भएको बताए ।योसँगै कुल संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो । हालसम्म…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७७, शुक्रबार