प्रचण्डले के का निम्ति राजस्वको महानिर्देशकमा अधिकारीलाई बनाए
काठमाडौं । चुनावमा पार्टीलाई चन्दा उठाइदिने प्रतिबद्धता व्यक्त गरे लगतै जगेडाना रहेका सहसचिव झलक अधिकारीले प्रचण्डको आशिर्वादमा राजस्व अनुसन्धान विभाग महानिर्देशकको पद हात पारेका छ्न । पढेर लोकसेवा जाच दिएर आएका प्रशासकहरु पढ्ने बेलाका सिद्धान्त भुल्दै नेतालाई जे गर्न नि तयार छु मलाई ठाउँ चाइयो भन्छ्न भने कसबाट सुधारको अपेक्षा गर्ने यो नियुक्तिको भित्री चुरो बुझेहरु सतहमै कुरो गर्न थालेका…
सम्पत्ती न्यूज
५ असार २०७९, आईतवार