विशेष अदालतले गरेका फैसलाविरुद्ध अख्तियारले गरे सर्वोच्चमा पुनरावेदन
काठमाडौं । विशेष अदालतका फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार पुनरावेदन हुने मुद्दामा रविन्द्र नाथ चौधरी र अर्का प्रतिवादी रामलखन चौधरीमाथि रहेको नक्कली स्थायी अध्यापन अनुमति पत्र बनाएर भ्रष्टाचार गरेको आरोप छ । यसैगरी, गोपालचन्द्र लामा र…
सम्पत्ती न्यूज
१९ भाद्र २०८०, मंगलवार