सिनामंगलमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली
काठमाडौँ । काठमाडौंको सिनमांगलमा लागू औषध ओसारपरसार गर्ने विकास भगतमाथि प्रहरीले गोली प्रहार गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा भगतमाथि गोली चलाएको हो । प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । भगतबाट प्रहरीले १०० ग्राम लागू औषध…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०८०, आईतवार