नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आइतबार (आज) नेप्से २.८० अंकले घटेर एक हजार ९ सय ३१ दशमलब ६८ विन्दुमा बन्द भएको हो । बिहिबार भने नेप्से दोहोरो अंकले घटेको थियो । त्यस्तै, आज ९७ करोड ४५ लाख ९ ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७० कम्पनीको शेयरमूल्य बढेको…
सम्पत्ती न्यूज
३ बैशाख २०८०, आईतवार