काठमाडौंमा समाजवादी मोर्चा र पूर्वराजा समर्थकहरुको शक्ति प्रदर्शन, यस्तो देखियो काठमाडौंको सडक
काठमाडौं । गणतन्त्रवादी र राजावादीहरूले काठमाडौं उपत्यकामा आज गर्न लागेको प्रदर्शन सुरु नहुँदै काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको छ । गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थक समूहले छुट्टाछुट्टै प्रदर्शन गर्नेछन्। समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा शक्ति प्रदर्शन गर्ने भने पूर्वराजा समर्थकले तीनकुनेमा जुलुस निकाल्ने छन्। सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा दृष्टिकोणबाट, उपत्यका प्रहरी कार्यालयले उच्च सतर्कता अपनाएको…
सम्पत्ती न्यूज
१४ चैत्र २०८१, शुक्रबार