बालुवाटारमा गोली चल्दा वर्षमान पुनकी आमा घाइते, गोली चलाउने प्रहरी समातियो !
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जानकारी दिएको छ । गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले जनाएका…
सम्पत्ती न्यूज
२ बैशाख २०८०, शनिबार