मध्य भोटेकोशीको आइपीओ बाँडफाँट
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट भएको हो । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार