अभियुक्तले बयान दिन्छ, जवाफ होइन : सांसद दाहाल
काठमाडौँ । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा आफूहरूको एकसूत्रीय माग रहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले अभियुक्तले पत्रकारहरूसँग कुरा गर्दै अभियुक्तले जवाफ नभई अख्तियारसमक्ष बयान दिनुपर्ने प्रस्ट्याए। गृहमन्त्री लेखकको राजीनामाबाहेक आफूहरूको अन्य माग नरहेको उनको भनाइ छ। ‘माननीय गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले बयान दिने हो, जवाफ दिने होइन । किनभने…
सम्पत्ती न्यूज
१४ जेष्ठ २०८२, मंगलवार