मध्यरातमा राजपा र समाजवाद पार्टी बीच एकता: यस्ता भए सम्झाैताहरु
काठमाडौँ | मध्येरातमा समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । लाेकतन्त्रकाे मूल्य मान्यतालाई अझ सशक्त बनाउन र नेपालकाे राजनीतिमा नयाँ उमङ्ग ल्याउन एक वैकल्पिक राजनैतिक शक्ति अावस्यक रहेकाे बताउँदै अाउने राजपा र समाजवादका नेताहरुले अाज यहि उद्देश्य अनुरुप अाफुहरुमा एकता भएकाे जनाएका छन् । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । एकतापछि…
सम्पत्ती न्यूज
१० बैशाख २०७७, बुधबार