विदेशबाट फर्किदा साथमा दुईभन्दा बढी मोबाइल ल्याए जफत
काठमाडाै । तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? विदेशबाट फर्किदा साथमा दुई वटासम्म फोन ल्याउँदा भन्सार तिर्न नपर्ने सुविधा वैदेशिक रोजगारमा गएका कामदारले मात्रै पाउने भएका छन् । मन्त्रिपरिषद्को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तिमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन…
सम्पत्ती न्यूज
३१ बैशाख २०८०, आईतवार