हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था
हेटौंडा-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाउने भएका छन् । मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गर्न आइपुगेका मन्त्री श्रेष्ठले हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘अब बैदेशिक रोजगारीमा जानेहरूका लागि देशका अरू ठाउँबाट जसरी श्रम…
सम्पत्ती न्यूज
१६ कार्तिक २०७८, मंगलवार