नेकपा एसको शिवनाथ गाउँ कमिटी गठन
नेकपा एसको शिवनाथ गाउँ कमिटी गठन बैतडी-नेकपा (एकीकृत समाजवादी) को शिवनाथ गाउँपालिका कमिटी गठन सम्पन्न भएको छ । आईतवार सम्पन्न अधिवेशनले विरभान मेहताको अध्यक्षतामामा ६५ सदस्यीय गाउ कमिटी गठन गरेको हो। शिवनाथ गाउँपालिकाको गाउ कमिटीको उपाध्यक्षमा राजेन्द्र दत्त भट्ट, कमली साउद चयन भएका छन्। सचिवमा कर्मसिह साउद तथा उपसचिवमा हरिसिह साउद, सुरतसिह चाड,पदमसिह चाड लगायत चयन भएका छन् । बैतडी…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार