आज मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । आज साझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा ५ बजे बैठक बोलाइएको हो । बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ । आजको बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी)को सरुवा तथा पदस्थापन समेत गर्नेछ । साथै केही मन्त्रालयहरूका सहसचिवहरूको सरुवासमेत…
सम्पत्ती न्यूज
२२ श्रावण २०८१, मंगलवार