सचिवालय बैठकमा अध्यक्षको दाबी पेश गर्दै ईश्वर पाेखरेल
काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सार्वजनिक सभा गरेरै पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । आज दिउँसो १ बजे च्यासलमा सुरु हुने सचिवालय बैठकमा पोखरेलले पार्टीको भावी अध्यक्षका लागि आफ्नो औपचारिक रूपमा दाबी प्रस्तुत गर्ने भएका हुन्। उनीनिकट स्रोतका अनुसार आफूलाई सर्वसम्मत अध्यक्षका रूपमा अघि सार्ने प्रस्ताव राख्ने तयारीमा उनी छन्। अध्यक्ष ओलीसँग फरक मत…
सम्पत्ती न्यूज
५ मंसिर २०८२, बिहीबार