नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि
काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचक आज ६२.२५ अंकले बढेर २ हजार ६ सय ७३.६९ को विन्दुमा कायम भएको छ । यो २.३८ प्रतिशतको वृद्धि हो । आज ३ सय ८ धितोपत्रको ९९ हजार ३ सय ५ कारोबारबाट २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भएको छ । आज नेप्से सँगै कारोबार रकम पनि…
सम्पत्ती न्यूज
२४ बैशाख २०८२, बुधबार