मुख्य सचिव अर्यालको पद बहाली, यस्ता छन् उनका प्रतिवद्धता
काठमाडौं । मुख्य सचिव एक नारायण अर्यालको आजबाट पद बहाली भएको छ । पद सम्हाल्दै मुख्यसचिव अर्यालले संघिय निजामति ऐन ल्याइने प्रतिबद्धता जनाएका छन् । जिम्मेवारी लिदै मुख्य सचिव अर्यालले सार्वजनिक सेवा तथा विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका थिए । पद बहाली पछि उच्च पदस्त कर्मचारीहरुसँग शुभकामना आदानप्रदान गर्दै अर्यालले आफु सदैव टिमवर्कमा काम गर्ने भएकाले त्यसका…
सम्पत्ती न्यूज
१६ भाद्र २०८१, आईतवार