काठमाडौं महानगरले गुरागाईलाई हाजिर नगराउने मेयर बालेनको अडान
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको थियो । महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुरागाईलाई कार्यालयमा हाजिर भइ कार्यसम्पादनका लागि सहजीकरण गरिदिन सामान्य प्रशासन मन्त्रालयले लेखेको पत्रको जवाफमा महानगरपालिकाले उनलाई हाजिर भइ काम गर्न दिन नसकिने…
सम्पत्ती न्यूज
२२ फाल्गुन २०८१, बिहीबार