सिटिइभिटीको उपाध्यक्षमा फेरि फर्कने दाउमा अधिकारी
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्राविधिक जनशक्ति उत्पादन गराउने शिक्षा दिदै आएको छ । यो संस्थाको उपाध्यक्ष खगेन्द्र अधिकारीको चार वर्षको कार्यकाल असार १ गतेबाट सकिएको छ । तर, यहाँ नयाँ उपाध्यक्ष नियुक्तिको प्रकृया अगाडि बढाउन कसैले चासो देखाएका छैनन् । विद्यार्थी संघ संगठनको दुहुनो गाइ जस्तै यो संस्थामा क्षमतावान व्यक्तिको ठुलो आवश्यकता छ । कार्यकाल…
सम्पत्ती न्यूज
२३ श्रावण २०८१, बुधबार