कोरोना बीमाको बक्यौता रकम भुक्तानी गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले कारोना बीमाको बक्यौता रकम भुत्तानी गर्ने तयारी गरेको छ । बीमा प्राधिकरणले २०१९ मा कोरोना महामारी फैलिएपछि यसको प्रभावलाई नहेरी बिमा गरेको थियो । उपप्रधान तथा अर्थमनत्री विष्णु पौडेलले कोरोना बिमाको रकम भुत्तानी गर्न लागिएको बताएका छन् । नयाँ सरकार गठन हुने वित्तिकै यस्तो प्रकृया सुरु भएको पौडेलले पुष्टि गरेका छन् । अर्थ मन्त्रालयको तथ्यांकअनुसार १ लाख…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार