असोज महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल देशमा संचालित २० वटा वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् । असोज महिनाको लागि दुई वटाले बैंकले भने…
सम्पत्ती न्यूज
१ आश्विन २०८२, बुधबार