बार एशोसिएसनद्वारा न्याय परिषद् सचिवालयमा धर्ना
काठमाडौं । बार एशोसिएसनले न्याय परिषद् सचिवालयमा धर्ना दिएको छ । गैरसंवैधानिक रूपमा न्यायाधीशहरूको नियुक्ति गर्न लागेको भन्दै धर्ना दिएको हो । न्याय परिषद्ले गैरसंवैधानिक रूपमा न्याय परिषद् नियमावली संशोधन गरेर विगत एक वर्षदेखि सोही नियमावलीमार्फत न्यायाधीश नियुक्त गरिरहेको भन्दै एशोसिएसनले धर्ना दिएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले नियमावली संशोधन गरी न्यायाधीशहरूलाई दुईवटा वर्गमा विभाजन गरेको बताएका…
सम्पत्ती न्यूज
१६ भाद्र २०८१, आईतवार