वीरगञ्ज नापीका २ कर्मचारी घुस रकमसहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्यांकी वीरगञ्जका कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख रूपैयाँ…
सम्पत्ती न्यूज
३ मंसिर २०८२, मंगलवार