image

अर्थ मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौ ।अर्थमन्त्री डा.प्रकाश शरण महतले अहिलेलाई सात सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थमन्त्री डा. महतले शुक्रवार राति मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव भूपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन् । शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट आन्तरिक राजश्व विभागको महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर बराललाई पठाइएको बताइन्छ ।समाचार श्रोतका अनुसार बरालको ठाउँमा सहसचिव नारायण…

सम्पत्ती न्यूज
२० माघ २०८०, शनिबार