जनकपुरका न्यायधीशमा कोरोना पुष्टि, ३१ गतेसम्म अत्यावस्यक बाहेकका सबै काम ठप्प
जनकपुरधाम। प्रदेश २ का न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो। न्यायाधीश ५० वर्षीय रहेको अदालत स्रोतले जनाएको छ। यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा न्यायाधीसको स्वाबमा कोरोना पोजेटिभ आएको हो। न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको अवधीमा गरिँदै आएका निश्चित…
सम्पत्ती न्यूज
१६ श्रावण २०७७, शुक्रबार