सर्वौच्चको आदेश पछि फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त
काठमाडौं । गण्डकी प्रदेशमा गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका फणीन्द्र देवकोटा पुनः मन्त्री भएका छन् । पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो । तर, आफु माओवादीबाट सांसद नभएको भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वौच्चले उनको सांसद पद थमौति गरिदिएको थियो । देवकोटा नेपाल समाजवादी…
सम्पत्ती न्यूज
१७ असार २०८१, आईतवार