शेयर बजारमा सुधारको संकेत, नेप्सेसँगै बढ्यो कारोबार रकम
काठमाडौं । बिहीबार नेप्से परिसूचक ४१.४३ अंक बढेर २६६३.३० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९६ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा…
सम्पत्ती न्यूज
१३ चैत्र २०८१, बिहीबार