नेता मोहनका बुवाको मलामी १५ सय बढी, दाहसंस्कार पछि मंगलबार कोरोना पुष्टि
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका बुवाको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ। गत साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको थियो। उनको अन्तिम संस्कार भइसकेपछि मंगलबार कोरोना पुष्टि भएको हो। उपचारका क्रममा तीन दिनसम्म शिक्षण अस्पतालको आइसीयुमा रहेका बस्नेतको मिर्गौलाको समस्याको कारणले मृत्यु भएको जानकारी आफन्तले दिएका थिए। मृगौलाको समस्याबाट मृत्यु…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार