विरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृतयु
काठमाडौँ । वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । बिहीबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा साँझ संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण बिहीबार साँझ रिपोर्ट पोजेटिभ आएको हो। मृतकलाई विभिन्न समस्या देखिएपछि गत मगंलबार कोभिड अस्पतालमा…
सम्पत्ती न्यूज
२३ श्रावण २०७७, शुक्रबार