तोकियो सहसचिव तहको परीक्षा केन्द्र,कस्को कहाँ ? (सूचीसहित)
काठमाडौँ । लोकसेवा आयोगले विभिन्न सेवा समूहको लिखित तथा प्रयोगात्मक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५५/०८०-८१ सहसचिव वा सो सरह पद र विज्ञापन नम्बर १७३२२/०८१-८२ ,वातावरण निरीक्षण पदको परीक्षा केन्द्र तोकिएको छ।
सम्पत्ती न्यूज
१ आश्विन २०८२, बुधबार