भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन हुने जानकारी दिएकी छन् । उनले जेनजी आन्दोलनको म्याण्डेटअनुसार आयोग आवश्यक रहेको बताउँदै यसले अनुसन्धान गरेर आगामी सरकारलाई सहज आधार तयार गरिदिने उल्लेख गरिन् । उक्त आयोगले अनुसन्धान गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने उनले बताइन् । ‘कति भ्रष्टाचार भएको छ । अनियमितता भएको छ त्यसको…
सम्पत्ती न्यूज
३१ भाद्र २०८२, मंगलवार