अख्तियार नागरिक समाज समक्ष ऎतिहासिक बन्दै
काठमाडौँ । संबैधानिक निकाय अन्तर्गत पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभरका प्रदेश मातहतका कार्यालय मार्फत काम गर्दै आइरहेको छ।आयोग केन्द्रिय कार्यलयको प्रमुख नेतृत्व प्रमुख आयुक्त माननीय प्रेमकुमार राईको सुझबुझ पुर्ण निर्णयले आम नागरिकको तहमा थपआशा जगाएको छ। केन्द्रिय तहमा भएका महत्त्वपूर्ण निर्णयलाई ऎतिहासिक निर्णय भएको भन्दै आयोगलाई धन्यवाद दिनेहरूको संख्या पनि दिनानुदिन बढिरहेको बेला सात वटै प्रदेश कार्यालयले बढो दुरदर्शिताका…
सम्पत्ती न्यूज
१७ भाद्र २०८२, मंगलवार