image

बाल मन्दिरको जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दायर, ६० करोडको बिगो (अभियोग पत्रसहित)

काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा अपचलनमा जिल्ला सरकार वकिल कार्यालयले काठमाडौँले मुद्दा दर्ता गरेको छ। महान्यायाधीवक्ता कार्यालयले मंगलबार उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहितलाई मुद्दा चलाउने निर्णय गरे लगत्तै जिल्ला सरकारी वकिल कार्यालयले काठठमाडौँले मुद्दा दायर गरेको हो। ठगी मुद्दामा वैद्यसहित १७ जनालाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले रिता सिंह, तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ,…

सम्पत्ती न्यूज
२५ बैशाख २०८२, बिहीबार