साताको दोस्रो दिन सेयर बजारमा ७३.०५ अंकको गिरावट
काठमाडौँ– साताको दोस्रो दिन सेयर बजारमा ७३.०५ अंकको गिरावट आएको छ। आज ७३.०५ अंकले घटेर नेप्से परिसूचक २ हजार ६ सय ८५.४१ विन्दुमा ओर्लिएकोे नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । सेयर बजार २.६७ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ६ सय ८५.४१ विन्दुमा ओर्लिएको हो । यो पछिल्लो करिब साढे ४ महिनाको न्यूनतम विन्दु हो । आज १ करोड…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार