सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका हुन् ।समितिको आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको बैठकमा सभापति न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिइन्। उनले बैठकमा को बारे, के उजुरी भन्ने खुलाइनन्। उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरिएको छ।…
सम्पत्ती न्यूज
१२ असार २०८२, बिहीबार