चिनिमिल सञ्चालनको लागि बिक्री गर्न नदिने किसानको अडान
रौतहट २७ मंसीर। रौतहटको मध्यभाग गरुडा स्थित श्रीराम सुगर मिल्स सञ्चालको लागि कौडीको भाउमा दिएको जग्गा किसानहरुले फिर्ता हुनुर्ने अडान लिएका छन्। मिल सञ्चालनको लागि दिएको जग्गा कुनै पनि हालतमा बिक्री गर्न नदिने किसान तथा बिभिन्न संघ संस्थाले अडान लिएका छन्।२०५१ सालमा सञ्चालन गरिएको सुगर मिल्स उद्योगीले अब सञ्चालन हुन नसक्ने बताएपछि किसानको जगा फिर्ता हुनुपर्ने अडान लिइएको छ। श्रीराम…
सम्पत्ती न्यूज
२७ मंसिर २०८०, बुधबार