शेयर बजारमा उच्च अंकको वृद्धि
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार (आज ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४८ अंकले बढेर एक हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ७.२७ अंकले बढेर एक हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएकोे थियो । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशत…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०८०, आईतवार