थप १०६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५४१ जनामा पिसिआर परिक्षण गर्दा ६४ जना र ९४७ जनामा एन्टीजेन परिक्षण गर्दा ४२ जना गरी जम्मा १४८८ नमुनाको परीक्षण गर्दा १०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो…
सम्पत्ती न्यूज
३० चैत्र २०७९, बिहीबार