बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ
काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो । गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । उनले हिजो श्रीमती पार्वतीलाई बोलाएर आफैंसँग राखेका थिए ।…
सम्पत्ती न्यूज
२८ चैत्र २०७९, मंगलवार