बाढीको उच्च जोखिममा परेका जिल्लाहरु (सूची)
काठमाडौं । आज पनि देशका धेरै स्थानमा अभिरल वर्षा भइरहेको छ । यहि वर्षातका कारण बाढी पहिरोको खतरा हुने गर्दछ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्ला उच्च जोखिममा रहेको बताएको छ। कोशी प्रदेशका अधिकांश जिल्ला इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटमा आकास्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले…
सम्पत्ती न्यूज
२७ असार २०८१, बुधबार