न्युरोडका व्यापारी सरकार विरुद्ध प्रर्दशनमा
काठमाडौं । न्युरोडमा साना व्यापारी—व्यवसायीहरू सरकार विरुद्ध प्रर्दशनमा उत्रिएका छन् । यतिबेला ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएका छन् । व्यापारिहरुको संख्या बढ्दै गएपछि पछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ । व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । उनीहरुले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको समेत गुनासो गरेका छन्…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०७७, बुधबार