केन्द्रीय कमिटी सदस्यहरुलाई नेता नेपालले गराए सपथ काठमाडौं-नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी सदस्यहरुलाई शपथ गराएका छन् । सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । शपथ पछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका थिए । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक…