बुटवलबाट पाल्पा जाँदै गरेको ट्याक्सी पल्टँदा गुल्मीका चालक गम्भिर घाईते
बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्याक्सी पाल्पाको माथिल्लो सिद्धबाबास्थित सडकबाट तिनाउ खोलामा खसेको छ । लु१ज ४०९३ नम्बरको ट्याक्सी शुक्रबार दिउँसो करिब तीन बजे सडकबाट करिब दुई सय मिटर तल खसेको हो । ट्याक्सिमा सभार अर्थात चालक गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकाश अर्याल गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते अर्याललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७७, शुक्रबार