उच्च अंकले घट्यो शेयर बजार
काठमाडौं । आज शेयर बजार निरास देखिएको छ । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ । आज कुल ९० दशमलव ७३ अंकको गिरावट आउँदा बजार २ हजार ७ सय ३९ दशमलव ४६ बिन्दुमा रोकिएको नेप्सेले जनाएको छ । ३ दशमलव २० प्रतिशतले बजार संकुचन हुँदा कारोबार रकम भने १२ अर्ब भएको छ ।…
सम्पत्ती न्यूज
१९ भाद्र २०८१, बुधबार