भारत भ्रमण सकेर प्रधान सेनापति शर्मा स्वदेश फिर्ता काठमाडौं-प्रधान सेनापति प्रभुराम शर्मा चार दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फिर्ता भएका छन् । गत २३ गते भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणमा भारत प्रस्थान गरेका थिए । भारत भ्रमणका क्रममा उनलाई भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान भएको थियो । भारतीय…