सिमलताल घटनाः हराएको बस र यात्रुको खोजीका लागि भारतको रेस्पोन्स फोर्स नेपाल आइपुग्यो
काठमाडौं । मिलतालमा पहिरोसँगै त्रिशुलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) घटना स्थल आइपुगेको छ । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने उक्त स्थानमा एनडिआरएफ को १२ सदस्यीय टोली घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । टोली गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको भैरहवामा बसेर आज…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार