आजकाे माैसम : यी स्थानमा वर्षाकाे सम्भावना
काठमाडाै । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाे छ । जसकाे प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसाे देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहको छ । त्यस्तै कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको…
सम्पत्ती न्यूज
७ चैत्र २०८०, बुधबार