नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले गिरोहलाई भेटेको स्वीकार गरेका छन् । मानव बेचबिखन गिरोहसँग खाणले प्रत्यक्ष सम्पर्क रहेको तथ्य खुलेको हो । प्रहरीलाई दिएको बयानमा खाणले गिरोहका नाइकेहरूसँग भेट गरेको स्वीकार गरेका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको अग्रसरतामा खाण र गिरोहबीच सम्पर्क स्थापित भएको बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणले देखाएको…
सम्पत्ती न्यूज
३१ बैशाख २०८०, आईतवार