युरोपका पाँचसहित थप ८ देशमा नेपाली दूतावास स्थापना गरिने
काठमाडौँ । काठमाडौं । सरकारले विश्वका थप आठ वटा देशमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । सोमबार र मंगलबार बसेको उच्चस्तरीय बैठकले वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेका युरोपका ५ देशसहित ८ मुलुकमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले बाक्लिँदै गएको नेपाली समुदायलाई कन्सुलर सेवा प्रदान गर्न पोर्चुगल, रोमानिया, माल्टा,…
सम्पत्ती न्यूज
२८ भाद्र २०८०, बिहीबार