त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आज देखी भन्सारका सबै काम ठप्प गरिने
काठमाडौं । । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले सोमबारबाट भन्सार जाँचपास नगर्ने भएका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । सामुहिक सरुवासहित पाँच बुदेँ माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पुर्ण कार्य बन्द गर्ने…
सम्पत्ती न्यूज
२५ भाद्र २०८०, सोमबार